• ७ चैत्र २०७९, मंगलवार

अछाम ख बाट स्वतन्त्र उम्मेदवार लडेका बिष्ट नेकपामा समाहित

अछाम / गत मङ्सिर ४ गते भएको संसदिय निर्वाचनका क्रममा अछाम जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ( ख) बाट स्वतन्त्र उम्मेदवार भएका निर्मल बिष्ट आज नेपाल कम्युनिस्ट पार्टीमा समहित भएका छन।विगतमा...