• ११ चैत्र २०७९, शनिबार

नेकपा अछामको बिरोधको नयाँशैली :फोहोर संकलन गरेर नगरपालिकाको ढोकामा फालियो

अछाम / जिल्लाको कमलबजार नगरपालिकालाई कार्यालय वरिपरि रहेको फोहरमैला व्यवस्थापन गर्न पटकपटक सुझाव दिदा पनि कुनै सुधार नभए पछि नेपाल कम्युनिस्ट पार्टी अछामले नगरपालिका हाता भित्रको फोहोर संकलन गरेर कार्यालयको...