• ७ चैत्र २०७९, मंगलवार

सबै माओवादीहरु एक हुनुपर्छ तर दान गरेको गाई जस्तो हुनु हुँदैन : अनिल शर्मा

२१ फागुन,कैलाली /नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल शर्मा विरहीले नेपालका सबै माओवादीहरु एक ठाँउमा आउनुपर्छ भन्ने कुरा ठिक छ तर दान गरेको गाई जस्तो हुन नहुने बताएका छन।...