५ चैत्र २०७९, आईतवार १७:४१ नेकपा काठमाण्डौ जिल्ला नं–३ ले १ महिने अभियान संचालन गर्ने जनपत्रिका काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी काठमाण्डौ जिल्ला नम्बर ३ ले १ महिने संगठन सुदृढ तथा विस्तार अभियान संचालन गर्ने भएको छ । शनिबार सम्पन्न जिल्ला नम्बर ३ को दोस्रो पूर्ण...