नेकपा काभ्रेले नाच्दै, रमाउदै मनायो जनयुद्ध दिवस
काभ्रे , नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति काभ्रेले २८ औं जनयुद्ध दिवस नाचगान गर्दै उत्सवपुर्ण रुपमा मनाएको छ।दलाल पुजिवादी सत्ताकाे विकल्प वैज्ञानिक समाजवादी सत्ता'भन्ने मुल नारा सहित जनयुद्धको स्मरण ,...