मिटर ब्याजी र लघुवित्तमाथि प्रतिबन्ध लगाउने नेकपा बाँकेको घाेषणा
फागुन १०, बाँके । नेपाल कम्युनिस्ट पार्टी बाँकेले मिटर ब्याजी र लघुवित्त संस्थाहरुमाथि प्रतिबन्ध लगाउने घाेषणा गरेको छ । नेपाल कम्युनिस्ट पार्टी बाँकेले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै मिटर ब्याजी...