• ७ चैत्र २०७९, मंगलवार

भारतीय एस.एस.बीद्वारा महोत्तरीका सन्तोष साह कुटपिट विरुद्ध नेकपाद्वारा बिरोध

महोत्तरी /नेपाल कम्युनिस्ट पार्टीले भारतीय सिमा सुरक्षा वल (एस एस बी)ले महोत्तरी जिल्ला सम्सी गाउँपालिका ७ शकर चौक निवासी सन्तोष कुमार शाहलाई कुटपिट गरेको घटनाप्रति विरोध जनाएको छ।नेकपा महोत्तरी जिल्ला...