एमाले दाङका जिल्ला सदस्य जगत नेकपामा समाहित जङ्ग रेउले २५ बैशाख २०८०, सोमबार २०:३१ घोराही । नेकपा एमालेका जिल्ला सदस्य जगत दर्लामी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।