• ७ चैत्र २०७९, मंगलवार

चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन अक्टोबर १६ देखि

वेइजिङ,  सिन्ह्वा । चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशन आगामी अक्टोबर १६ देखि राजधानी बेइजिङमा आयोजना गरिने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले मङ्गलबार चिनियाँ कम्युनिस्ट...