चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीच भेट एजेन्सी ७ चैत्र २०७९, मंगलवार ०५:२९ मस्को । चिनियाँ राष्ट्रपति सी चिननफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ ।