१२ बैशाख २०८१, बुधबार

चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीच भेट

0

मस्को ।  चिनियाँ राष्ट्रपति सी चिननफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । सोमबार तीन दिने राजकीय भ्रमणका क्रममा मस्को पुगेका राष्ट्रपति सी र  रुसी समकक्षी पुटिनबीच भेटवार्ता भएको हो ।

भेटमा चिनियाँ राष्ट्रपति सीले रुससँग आफ्नो देशको ‘नजिकको सम्बन्ध’ रहेको बताएका छन् ।उनले भने, ‘हामी बृहत् रणनीतिक सहयोगका साझेदार हौं। यो स्थितिले हाम्रा देशहरूबीच घनिष्ठ सम्बन्ध हुनुपर्छ भनेर  भन्ने माग गर्छ ।’

 रुसी सरकारी टेलिभिजनले यसबारे समाचार सम्प्रेषण गरेको छ 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।