महासचिव विप्लवद्धारा विशेष समिति सदस्य पुस्तमान घर्तिमगरको आमा प्रति शोक वक्तव्य जारी
काडमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लवले नेपाल कम्युनिस्ट पार्टीको विशेष समिति सदस्य पुस्तमन घर्तिमगरको आमा तिरमाला घर्ति मगरको ७६ वर्षको उमेरमा सुनछहरी गाउँपालिका १ घुस्वाङ् रोल्पामा अससामयिक निधन...