१२ बैशाख २०८१, बुधबार

महासचिव विप्लवद्धारा विशेष समिति सदस्य पुस्तमान घर्तिमगरको आमा प्रति शोक वक्तव्य जारी

0

काडमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लवले नेपाल कम्युनिस्ट पार्टीको विशेष समिति सदस्य पुस्तमन घर्तिमगरको आमा तिरमाला घर्ति मगरको ७६ वर्षको उमेरमा सुनछहरी गाउँपालिका १ घुस्वाङ् रोल्पामा अससामयिक निधन भएकोले स्वर्गिए आमा तिरमाला घर्ति मगर प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । शोकको यस घडिमा परिवार तथा आफन्तहरुलाई गहिरो समवेना व्यक्त गर्नुभएको छ । शोक वक्तव्यको पुर्णपाठ यसप्रकारको छ ।

शोक वक्तव्य !
हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको विशेष समिति सदस्य कमरेड पुस्तमन घर्ती मगरको ममतामयि आमा सुनछहरी गाउँपालिका वडा नं. १ घुस्वाङ रोल्पामा वि।स। २००७ मङ्सिर १७ गते जन्मनु भएका तिरमाला घर्तिमगरको २०७९ भाद्र १८ गते दिउँसो असामयिक निधन भएको खवरले हाम्रो पार्टी स्तव्द भएको छ । शोकको यश घडिमा मृतक आमा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ । शोक सन्तव्द, आफन्त परसवारजन प्रति गहिरो समवेदना पेश गर्दछौ । धन्यवाद ! विप्लव महासचिव नेपाल कम्युनिस्ट पार्टी
२०७९ भाद्र १८


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।