५ चैत्र २०७९, आईतवार २२:०१ २५ औं साँस्कृतिक प्रतिरोधदिवस पोखरामा मनाइयो विष्णु विश्वकर्मा ५ चैत पोखरा / नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघ केन्द्रिय समिती र नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्यूरोको संयुक्त आयोजनामा २५ औं साँस्कृतिक प्रतिरोध दिवस मनाइएको छ ।...