• १३ चैत्र २०७९, सोमबार

ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत पौडेल १ लाख घुस सहित पक्राउ

ललितपुर / ललितपुर महानगरपालिकाका  शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत घूससहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेललाई १ लाख घुससहित पक्राउ गरेको...