नेकपा लम्जुङका नेता प्यासीको श्रद्धाञ्जली सभा सम्पन्न
लम्जुङ / नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति लम्जुङका जिल्ला सल्लाहकार सदस्य सोमनाथ अधिकारी (प्यासी)को निधन भएको १३ औं दिनमा श्रद्धाञ्जली सभा गरिएको छ।उनले समाज, पार्टी , आन्दोलन र परिवर्तनको लागि...