• ९ चैत्र २०७९, बिहीबार

अश्लिलता र फिरंगी सभ्यता भित्र्याउन महोत्सव नगर्न नेकपा प्युठानको आग्रह

माघ २९, प्युठान । आर्थिक मन्दीको समयमा जिल्लाको पुँजी पलायन, विकृति विसंगती, अश्लील्ता र फिरंगी सभ्यता भित्रयाइने महाेत्सव नगर्न नेकपा प्युठानले आग्रह गरेकाे छ । जिल्ला सेक्रेटरी परिवर्तन सीले आइतबार एक...