• ७ चैत्र २०७९, मंगलवार

तथाकथित लोकतन्त्रलाई नौजवानहरुले आगो लगाउने छन् : प्रकाण्ड

काठमाडौ /नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् पार्टी  प्रबक्ता प्रकाण्डले समस्या नै समस्याले जकडिएको नाम मात्रको तथाकथित लोकतन्त्रलाई युवा नौजवान विद्यार्थीहरुले आगो लगाउने बताएका छन्। बुधवार नेकपा निकट अखिल...