गिरफ्तार कार्यकर्ता रिहा नगरे इटाको जवाफ पत्थरले दिनेछौ: अखिल क्रान्तिकारी
कास्की । बैज्ञानिक, प्रगतिशील र जनपक्षीय शिक्षा प्राणालिका लागि भन्दै संघर्स गर्दै आएको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी केन्द्रिय समितीले कास्कीको पोखराबाट गिरफ्तार गरिएका आफ्ना कार्यकर्ता अविलम्ब रिहा नगरे...