शक्ति राष्ट्रहरूको चपेटामा प्रचण्ड
३० फाल्गुन , काठमाडौ /शक्ति केन्द्रहरूको उक्साहटमा प्रचण्डलाई केपी ओलीद्वारा किनारमा धकेलिएको महसुस गरेका थिए। प्रचण्ड ओलीसँग बदला लिन चाहन्थे। एकथरी विदेशी शक्ति केन्द्रलाई बामपन्थी गठबन्धन जसरी पनि भत्काउनु थियो...