• ९ चैत्र २०७९, बिहीबार

मिटर व्याजी र लघुवित्तका दलालहरुलाई नेकपाले कार्वाही गर्छ : बिराट सी

९ फागुन,कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली राष्ट्रिय मुक्ति मोर्चाका संयोजक विराट सीले मिटर व्याजी र लघुवित्तका दलालहरुलाई नेपाल कम्युनिष्ट पार्टीले कार्वाही गरेर छोड्ने चेतावनी दिनु भएको...