सहिद तथा बेपत्ताहरुका सपना एकीकृत जनक्रान्तिद्वारा पुरा गर्छौं : बलवान सी
२१ फागुन,कालिकोट /नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलवाल सीले सहिद तथा वेपत्ताहरुको सपना एकीकृत जनक्रान्तिवाट पुरा गरेरै छोड्ने वताएका छन । सहिद सप्ताहको अन्तीम दिन जिल्लाको...