नवौं महाधिवेशनका मुख्य संश्लेषणहरु
हामीले थुप्रै विजय र पराजयका मैदानबाट पुँजीवादमाथि विजय गर्ने रोमाञ्चकारी तर सम्भावनायुक्त परिकल्पना गरिरहँदा लडाइका सम्पूर्ण मोर्चाहरुको चित्र आँखामा फटाफट प्रकट हुन्छन् । हामी त्यहाँ बिसौं शताब्दीले छोडेर गएका वैज्ञानिक...