• ११ चैत्र २०७९, शनिबार

नेकपा केन्द्रिय कार्यालयद्वारा आजाद सीको बिदाई

कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालय अन्तर्गत उत्पादन बिभागमा कार्यरत पोलिटव्युरो सदस्य आजाद सी को आज बिदाई भएको छ।कपिलवस्तु स्थित नेकपा केन्द्रिय कार्यालयमा बिगत लामो समय देखि रहेका नेता...