१२ बैशाख २०८१, बुधबार

नेकपा केन्द्रिय कार्यालयद्वारा आजाद सीको बिदाई

0

कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालय अन्तर्गत उत्पादन बिभागमा कार्यरत पोलिटव्युरो सदस्य आजाद सी को आज बिदाई भएको छ।कपिलवस्तु स्थित नेकपा केन्द्रिय कार्यालयमा बिगत लामो समय देखि रहेका नेता आजद केन्द्रिय समितिको तेस्रो बैठकको निर्णय अनुसार पश्चिम ताम्सालिङ्ग ब्युरो इन्चार्ज भएर जाने भएपछि आजाद सी को औपचारिक रुपमा बिदाई गरिएको हो।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालयमा भएको बिदाई कार्यक्रममा महासचिव विप्लवले फुलमाला लगाउदै र नयाँ कार्यक्षेत्रको सफलताको शुभकामना दिदै बिदाई गरेका हुन।


विदाई कार्यक्रममा नेकपा केन्द्रिय सदस्य अडिग सी लगाएत केन्द्रिय कार्यालयको टिम सहभागी भएको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।