• ११ चैत्र २०७९, शनिबार

विघटनको उत्कर्षमा पुगेको कम्युनिस्ट आन्दोलन अब संघटनको प्रक्रियामा जाँदैछ: विप्लव

काठमाडौ /नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले विघटनको उत्कर्षमा पुगेको नेपालको कम्युनिस्ट आन्दोलन अब संघटनको प्रक्रियामा जान लागेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको माओवादी समाजवादी पार्टीद्वारा...