• ७ चैत्र २०७९, मंगलवार

केन्द्रिय सदस्य बिराटसहित पक्राउ परेका२० कार्यकर्ता रिहाई नगरे प्रतिरोध गर्छौ : नेकपा महाकाली ब्युरो

कञ्चनपुर / नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज बिराट सहित २० जना कार्यकर्तालाई जनयुद्ध दिवस मनाइ रहेको बेला प्रधानमन्त्रीको भ्रमणको बहानामा पक्राउ गर्नु परिवर्तन नरुचाउने तवहरुको खेल...