बैंक तथा वित्तीय संस्थाको नियमन ‘एसआईएस’ प्रणाली मार्फत गरिने
काठमाडौ /बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरीवेक्षण कार्य अब 'एसआईएस' प्रणालीमार्फत हुने भएको छ । सुपरभाइजरी इन्फर्मेसन सिस्टम (एसआईएस)सिस्टमबाट बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा नियमित रुपमा आफ्नो तथ्यांक...