१६ फाल्गुन २०८०, बुधबार

चर्को व्याजदर विरुद्ध पोखराका उद्योगी-व्यावसायीहरु सडकमा

पोखरा । बैंक तथा वित्तीय संस्थाविरुद्ध पोखराका उद्योगी व्यवसायीहरुले सडकमा उत्रेर विरोध जनाएका छन् ।