चर्को व्याजदर विरुद्ध पोखराका उद्योगी-व्यावसायीहरु सडकमा
पोखरा । बैंक तथा वित्तीय संस्थाविरुद्ध पोखराका उद्योगी व्यवसायीहरुले सडकमा उत्रेर विरोध जनाएका छन् । पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार उद्योगी व्यवसायीहरु सडकमा उत्रेर विरोध जनाएका हुन्...