• १३ चैत्र २०७९, सोमबार

किताब अध्ययनको सान्दर्भिकता सकिएको छैन

(नेपाली समाज बिशेषत:कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताहरुमा अध्ययन,अनुसन्धान र बिचारधारात्मक काम निकै कमजोर भइरहेको बेला नेपाल कम्युनिस्ट पार्टीले एकीकृत क्रान्तिको क्रममा स्कुलिङ्ग, प्रशिक्षण लगाएत बैचारिक कामलाई प्राथमिकतामा राख्दै आएको छ।त्यसका लागि नियमित...