महासचिव विप्लवद्वारा भुकम्प पीडितको उद्धार तथा राहत कार्यमा खट्न विशेष निर्देशन
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीले हिजो राति डोटीमा भुकम्पमा परी दुःख र अप्ठ्यारामा परेकाहरुको तुरुन्त उद्धार तथा राहत कार्यमा खट्न र आवश्यक सम्पूर्ण साथ सहयोगमा लागि पर्न नेताकार्यकर्ता तथा पार्टी...