• ११ चैत्र २०७९, शनिबार

नेकपाको नवौं महाधिवेशनका नाराहरुले यसरि रंगियो लमजुङ र मनाङ (फोटो फिचर)

मनाङ: नेत्र बिक्रम चन्द 'विप्लब' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आगामी नवौं महाधिवेशनको तयारीमा जुटेको छ । महाधिवेशन काठमान्डौमा ८ दिनसम्म चल्नेछ । आउदो असोज १ देखि ८ गतेसम्म महाधिवेशन हुनेछ...