युवा संगठन नेपालद्वार जनयुद्ध दिवसको पुर्वसन्ध्यामा मशाल जुलुस
२९ माघ,काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले २८ औं जनयुद्ध दिवसको पुर्व सन्ध्यामा आज मशाल जुलुस गरेको छ। नेपालमा जनयुद्ध शुरु भएको दिन फाल्गुन १ गतेलाई...