• ११ चैत्र २०७९, शनिबार

मानिसकोआक्रोश, विचार र दिमागको तरङ्ग पनि आन्दोलन नै हो: विप्लव

काठमाडौँ – नेकपाका महासचिव विप्लवले सडकमा उत्रिनु मात्र आन्दोलन नभएर हरेक व्यक्तिको दिमागमा उठ्ने तरङ्ग, विचार, आक्रोश र सोच पनि ससक्त आन्दोलन भएको बताएका छन्। शनिबार संयुक्त महिला संघर्ष समितिद्धारा...