नेपाल वन्द सफल, चार दलले दियो जनतालाई धन्यवाद !
चार दलिय रणनैतिक संयुक्त मोर्चाको आजको वैठकले सम्पुर्ण वन्दलाई सहयोग गर्ने नेपाली जनसमुदायलाई सयुक्त प्रेस वक्तव्यमार्फत धन्यवाद दिएका छन् । शान्तिपुर्ण आन्दोलनलाई जतिल वनाउन लागिपरेकाहरुलाई सम्वन्धित निकायहरुवाट कार्वाही होश भन्ने...