• ११ चैत्र २०७९, शनिबार

मेचि ब्युरोमा जनयुद्ध दिवस उत्साहपुर्वक मनाइयो

प्रविण अधिकारी झापा/नेपाल कम्युनिस्ट पार्टिको मेचि ब्युरो अन्तर्गतका झापा इलाम र पांचथर जिल्लामा २८ औं जनयुद्ध दिवश भव्यता पुर्वक मनाईएको छ । प्रशिक्षण, दिप प्रज्वलन, शुभकामना आदानप्रदान, नाचगान, शहिद स्मृती...