चुनाव प्रयोग संसदीय संशोधनवाद कि पार्टी फुटाउने निहुँ ?
नेपाल कम्युनिस्ट पार्टी आठौं केन्द्रीय समितिको बाह्रौं पूर्ण बैठक २०७८ साल चैत्र चार गतेदेखि तेह्र गतेसम्म चल्यो । कपिलवस्तु शिवगढीस्थित पार्टी कार्यालयमा कम्युनिस्ट सभ्यता र भव्यतापूर्वक सम्पन्न बैठकमा उच्च जनवादी...