• ९ चैत्र २०७९, बिहीबार

देशमा शान्ति चाहने हो भने बैज्ञानिक समाजवाद अनिवार्य छ: नेता मौसम

इलाम/ नेपाल कम्युनिस्ट पार्टी, इलामले आज लघुबित्त, बैंक र मिटरब्याजिको आतंक बिरुद्ध एक प्रदर्शन गरेको छ । इलाम जिल्ला स्थित देउमाइ नगरपालिका मंगलबारे बजारमा जनताहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न प्रदर्शनमा पार्टीका...