युवा संगठन नेपाल केन्द्रिय समितिको पाँचौ बैठक आजबाट प्रारम्भ
२८ माघ,काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन, युवा संगठन नेपाल केन्द्रिय समितिको पाचौं पुर्ण बैठक आजबाट शुरु भएको छ।नेकपाको हालै सम्पन्न केन्द्रिय समितिको तेस्रो बैठकले तय गरेको ६ महिने...