राप्तीमा जनता लुट्ने वित्तीय संस्था विरुद्ध संघर्ष चर्काईदै
फागुन १२ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल राप्ती ब्युरोको प्रथम बैठकले जनता लुट्ने वित्तीय संस्था विरुद्ध संघर्ष चर्काउने निर्णय गरेको छ । संगठनको प्रथम...