• ९ चैत्र २०७९, बिहीबार

राष्ट्रिय उत्पादनलाई माया गराैं: विरेन्द्र न्याैपानेे

फागुन १९, बाँके /जिएस मल्टिट्रेडर्स इन्टरनेसनल प्राइभेट लिमिटेडका अध्यक्ष विरेन्द्र न्याैपानेले स्वदेशी उत्पादनलाई सबैले माया गर्नुपर्ने बताएका छन । जिएस मल्टिट्रेडर्स इन्टरनेसनल प्राइभेट लिमिटेडकाे प्रथम वार्षिकोत्सबकाे अवसरमा बिहीबार नेपालगन्जमा आयाेजित...