• ११ चैत्र २०७९, शनिबार

संसदीय व्यवस्थाले गरिबलाई झन् गरिब बनायोः मणिराज सी

पूर्वी रोल्पा, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी रोल्पा जिल्ला इन्चार्ज मणिराज सीले संसदीय व्यवस्थाले गरिब, मजदुर र किसानहरुलाई आर्थिक रुपमा कहिल्यै माथि उठ्न नदिएको टिप्पणी गर्नुभएको छ ।...