नेकपा म्याग्दीले लागु औषध सहित एक जनालाई समातेर प्रहरीलाई बुझायो
म्याग्दी /नेपाल कम्युनिस्ट पार्टी म्याग्दीले लागू औषध सहित एक जनालाई समातेर प्रहरीलाई बुझाएको छ । नाइट्रो भ्याट नामक लागू औषध ४०५ पिस सहित मुस्ताक अलि नाम गरेको ब्यक्तिलाई बिहिवार पर्वत...