बागलुङमा जिल्ला सेक्रेटरी सहित १२ जना भन्दा बढी गिरफ्तार
विष्णु विश्वकर्मा, बागलुङ । नेकपाका १२ भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् । मंगलबार बिहान बाग्लुङ बजार बन्द गराउँदै हिँडेका जिल्ला सेक्रेटरी आकाश, सचिवालय सदस्य क्रान्ति, मगर मुक्ती मोर्चाका...