२८औं जनयुद्ध दिवस : क्रिया र प्रतिक्रिया
नेपालमा कम्युनिष्ट आन्दोलनको स्थापना कालदेखि नेपाली धर्तीमा प्रत्यक्ष जनसहभागीता सहित जीवनलाई हत्केलामा राखेर आफ्नो पुर्ण मुक्ति र स्वतन्त्रताको लागि भौतिकरुपमा सर्बहाराबर्ग सहभागी भएर तत्कालिन सामन्ती राजतन्त्रात्मक संसदिय ब्यवस्थाको शोषण उत्पिडनबाट...