छानबिन गर्ने हो भने सबै नेता पालैपालो जेल जान्छन् : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भ्रष्टाचार देशमा समस्याको रूपमा रहेको बताएका छन् ।