• १३ चैत्र २०७९, सोमबार

जनताको मुक्तिको चाहनालाई पुरा गरि छाड्नेछौं

आदरणीय शहिद परिवारजनहरु, बेपत्तायोद्धा परिवारजन, घाइते योद्धाहरु देशभरिका हाम्रो जनमुक्ति आन्दोलनका नेता कार्यकर्ताहरु र आदरणीय श्रमिक जनसमुदायहरु सबैलाई आज सहिद सप्ताहको अवसरमा न्यानो अभिवादन गर्न चाहान्छु । जसले नेपाली जनताको...