• ९ चैत्र २०७९, बिहीबार

दलाल व्यवस्थामा कुर्सीको लडाई चलिरहेको छ: विवेक सी

२४ फागुन,दैलेख /नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज विवेक सीले दलाल संसदीय व्यवस्थाका कारण देशमा महँगी ,भ्रष्टाचार ,दलाली संगै कुर्सीको लडाई चलिरहेको वताएका छन । नेपाल कम्युनिस्ट...