राष्ट्रिय स्वाधीनता र वैदेशिक हस्तक्षेपविरुद्ध सहकार्य जरुरी छ: नेता विषम
चैत ४, कालिकोट/नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य विषय सीले राष्ट्रिय स्वाधीनता र वैदेशिक हस्तक्षेपका सवालमा सबै एक हुनुपर्ने बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले शनिबार सदरमुकाम मान्ममा...