• १३ चैत्र २०७९, सोमबार

महिलाहरुको अधिकार संघर्षद्वारा मात्र स्थापित गर्न सकिनेछ : नेकपा नेतृ शिलु

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सचिवालय सदस्य सिलु सीले महिला अधिकार मागेर होइन संघर्ष गरेर मात्र स्थापित हुने बताएकी छन् । संयुक्त महिला संघ संघर्ष समितिले आयोजना गरेको ११३...